काठमाडौं-७ मा एमाले अगाडि, 'घन्टी' दोस्रोमा

File Photo
File Photo

काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ।

एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन्।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन्।

प्रकाशित मिति: : 2022-11-22 09:56:00

प्रतिकृया दिनुहोस्