माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
बलिउडका अभिनेता शाहरूख खानकी छाेरी सुहाना खानले फिल्मबाट नभई गायनबाट फिल्म इन्डस्ट्रीमा डेब्यू गरेकी थिइन्। उनी जोया अख्तरको फिल्म 'द आर्ची' बाट डेब्यू गर्ने तरखरमा छिन्। हिजाेआज 'द आर्ची' का सम्पूर्ण स्टारकास्टहरू चर्चामा छन्।
सुहाना खानले हालै आफ्नो सोसल मिडियामा एक खुलासा गरेकी छिन्। उनी अभिनय मात्र हाेइन गायनमा पनि पाइला टेक्ने छिन्। सुहाना खानको फिल्म 'द आर्ची' मानिसहरूमा निकै चर्चित भइरहेकाे छ।
जब तुम ना थे...
सुहाना खानले आफ्नो इन्स्टामा 'जब तुम ना थे' गीतको स्क्रिनसट शेयर गरेकी छिन्, जसमा अभिनेत्रीले गीतसँग सम्बन्धित केही जानकारी पनि शेयर गरेकी छिन्।
सुहाना खानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट शेयर गर्दै जोया अख्तरको फिल्म 'द आर्चीज' को 'जब तुम ना थे' मा आफ्नो आवाज दिएको खुलासा गरेकी छिन्। उनले जोया अख्तर र शंकर महादेवनलाई पनि धन्यवाद दिएकी छिन् ।
भाइरल बन्दैछ गीत
यो गीतमा सुहानाका साथै अदिति सहगलले स्वर दिएकी छिन्। सुहाना खानले क्याप्सनमा लेखेकी छिन्, 'मैले मेरो पहिलो गीत गाएँ। जोया अख्तर र शंकर महादेवनलाई धन्यवाद, मसँग यति धैर्य राख्नुभएकोमा । गीत सुन्नुहाेला।'
प्रयोगकर्ताहरूले सुहानाको पोस्टमा कमेन्ट गरिरहेका छन् र उनलाई मल्टि ट्यालेन्टेड भनिरहेका छन्। श्वेता बच्चनले लेखेकी छिन्, 'अमेजिङ' जोया अख्तरले पनि कमेन्ट गर्दै सुहानाको प्रशंसा गरिन्। खुशी कपूर, शनाया कपूरले पनि उनलाईबधाइ दिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया