डाेटीमा नेकपा एसका उम्मेदवार प्रेम आलेले अग्रता लिएका छन्। उनले २४ य ११ मत पाएका छन्।
त्यस्तै, एमालेकी गौरी ओलीले १५ सय १९ मत पाएकी छन्।
राप्रपाका अंक खड्काले ५४, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ९९, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले १६ र स्वतन्त्र उम्मेदवार राज जाेशीले २ मत पाएका छन्।
डाेटीमा अहिलेसम्म ४४ सय ३२ मत गनिएकाे छ। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार घ सय ७८ मत बदर भएकाे छ।