सप्तरी–२ मा सिके राउतको फराकिलो अग्रता कायमै (अपडेट)

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सिके राउतले १९ सय १२० मत पाएका छन्।

जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-22 18:05:00

प्रतिकृया दिनुहोस्