रौतहट–१ मा माधव नेपालले लिए अग्रता

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्।

रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन्। उनले ६ सय ५४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-21 18:55:00

प्रतिकृया दिनुहोस्