बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
हिमाल खबर
२००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले जनताको हित गर्दैन भनी प्रतिबन्ध लगाएको जुवा अर्को वर्षको तिहारमा ‘मनोरञ्जनका लागि’ भन्दै फुकुवा गरियो।
जुवा खेल्न नेपालको कानूनले प्रतिबन्धित गरेको छ। राणाशासनको बेला भने जुवाबारे बेग्लै काइदा कानून थियो। सरकारले समय र ठाउँविशेष अनुसार बेलाबेला जुवा फुकुवा गर्थ्यो। खासगरी बडादशैंको कोजाग्रत पूर्णिमाको २४ घण्टा र तिहारमा लक्ष्मीपूजादेखि भाइटीकाको भोलिपल्ट बिहानसम्म ७२ घण्टा जुवा खेल्न छूट हुन्थ्यो। कोजाग्रत पूर्णिमामा उपत्यकाको चारभञ्ज्याङभित्र र तिहारको बेला नेपाल राज्यभर जुवा खेल्ने र खेलाउन पाउने नियम थियो।
वैशाख पूर्णिमाको दिन भने सदर टुँडिखेलमा मात्र जुवा फुक्थ्यो। यस्तै, मत्स्येन्द्रनाथको भोटो देखाउने दिन मत्स्येन्द्रनाथलाई बुङ्मती लगेपछि पाटन शहरमा भोलिपल्ट बिहानसम्म जुवा फुक्थ्यो। जुवा फुकेको र बन्द भएको सूचना झ्याली पिटाएर दिने चलन थियो। किनकि, त्यो जमानामा सार्वजनिक सूचना दिने माध्यम अरू थिएन।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया