टाेपबहादुरले टपे !

प्रतिनिधि सभातर्फकाे मतगणनामा अर्घाखाँचीमा एमाले उम्मेदवार टाेपबहादुर रायमाझीले सुरुवाती अग्रता कायम गरेका छन्।

पछिल्लाे मतपरिणाम अनुसार एमाले सचिवसमेत रहेकाे रायमाझीले २ हजार २ मत प्राप्त गरेका छन्। भने, उनकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसालले १ हजार ४ सय ४० मत प्राप्त गरेकी छन्।

अन्य उम्मेदवारकाे भने न्युन मत रहेकाे छ।

प्रकाशित मिति: : 2022-11-21 19:38:00

प्रतिकृया दिनुहोस्