दाङ १ मा मेटमणि चौधरीको अग्रता, पछिपछि शान्ता

File Photo
File Photo

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन्।

सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन्। यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन्। उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन्।

प्रकाशित मिति: : 2022-11-21 16:39:00

प्रतिकृया दिनुहोस्