प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही–३ मा माओवादी केन्द्रले अग्रता लिएको छ।
पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन्।