चितवन–२: अघि बढे एमालेका पाेख्रेल, रवि लामिछाने तेस्राे (अपडेट)

चितवन- २ को मतगणना जारी छ।

मत गणना भइरहँदा नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। भने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन्।

पोखरेलले ६८४, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ११३ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-21 17:52:00

प्रतिकृया दिनुहोस्