काठमाडौं ४ मा गगन थापाकाे अग्रता, पछ्याउँदै राजन भट्टराई

File Photo
File Photo

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन्।

प्राप्त मतपरिणामअनुसार गगन थापाले ६६८ मत पाएका छन् भने नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-21 12:43:00

प्रतिकृया दिनुहोस्