काठमाडौँमा मतपेटिका संकलन जारी (तस्बिरहरू)

आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ। काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य जारी छ। काठमाडौंका– १० स्थानमा मतगणना हुने भएको छ। १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-11-20 18:59:00

प्रतिकृया दिनुहोस्