डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका-११ मा पर्ने कञ्चनजंगा आधारभूत विद्यालय हुम मतदान केन्द्रमा मतदान सकिएकाे छ।
५२९ मतदाता रहेकाे कञ्चनजंगा आधारभूत विद्यालय हुम मतदान केन्द्रमा ४१४ मत खसेकाे छ।