पाल्पामा २ बजेसम्म ४० प्रतिशत मत खस्याे

पाल्पाका २४६ मतदान केन्द्रमा दिउँसाे २ बजेसम्म करिब ४० प्रतिशत मत खसेकाे छ।

आइतबार जारी मतदानमा ४० प्रतिशत मत खसेकाे हालसम्म मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-20 15:03:00

प्रतिकृया दिनुहोस्