यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
लक्ष्मण न्यौपाने
रंगिबिरंगी फूलहरू मन पराउने
कहिले नओईलिने फूल हुन हाम्री आमा
आज उनको जन्मदिनमा
देशले फूल सिउरेको छ
सत्यप्रेमीहरूको सीरमा
फूलहरूको जूलुश
उज्यालोले कुत्कुत्याएका
आशाका फूलहरू
मंग्मंग बासन छर्दै भन्दै छन
'अयेडपौ आउंयामी'
हाम्रो मनको आकाशमा चम्किरहने
कहिले नझर्ने तारा हुन हाम्री आमा
हामीलाई उज्यालो दिने र
हिड्न सिकाउँने
हाम्री आमाका पाउहरूलाई
हरिया हातहरूले बाँधेका छन् आज
तर
करोडौंको प्रार्थनाहरूमा
बस्ने हाम्री आमा
आज उनको जन्मदिनमा
देशले प्रार्थना गरिरहेको छ
फूल समातेर जोडेका हातहरूमा
प्रार्थनाहरूको जुलुश
उज्यालोले कुत्कुत्याएका शब्दहरूले
स्नेह र माया छर्दै भन्दैछन
'अयेडपौ आउंयामी'

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया