राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङको निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन्।
रुपन्देहीका उनले बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् ।