निवर्तमान उप–सभामुख पुष्पा भुसालले मतदान गरेकी छन्।
भुसालले बिहान सन्धिखर्क नगरपालिका– १ स्थित टुँडिखेलकाे मतदानस्थलमा पुगेर मतदान गरेकी हुन्। भुसाल अर्घाखाँचीकी प्रतिनिधि सभा सदस्यकी उम्मेदवार हुन्।
उनले प्रतिनिधि सभा सदस्यकाे लागि दाेस्राे पटक उम्मेदवार दिएकी हुन्।