रामचन्द्र पौडेलले गरे मतदान

BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलले मतदान गरेका छन्।

तनहुँको व्यास–२ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र 'ख'बाट मतदान गरेकाे जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएकाे छ।

पौडेल सत्ता गठबन्धनबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पनि हुन्।

प्रकाशित मिति: : 2022-11-20 07:37:00

प्रतिकृया दिनुहोस्