रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला (फोटो फिचर)

काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन्।

रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए। उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन्।

प्रकाशित मिति: : 2022-11-15 14:21:00

प्रतिकृया दिनुहोस्