यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
काठमाडाैँकाे नेपाल कमर्श क्याम्पसमा आज हुन गइरहेकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अलपत्र पारेर क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कविहीन भएकाे छन्।
बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि क्याम्पस प्रमुख प्राध्यापक धुब्रप्रसाद सिलवाल र निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन भएपछि अहिलेसम्म सर्वदलीय बैठकसमेत बस्न सकेकाे छैन।
क्याम्पस प्रमुख सिलवाल र निर्वाचन अधिकृत रेग्मीले फाेन स्वीच अफ गरेर सम्पर्कविहीन भएकाे विद्यार्थी नेताहरुले बताएका छन्। मतदानकाे लागि विद्यार्थीहरु ठुलाे संख्यामा उपस्थित भए पनि अहिलेसम्म निर्वाचनकाे सुरसार नै भएकाे छैन।
यहाँ यसअघि चैत ५ मा निर्वाचन गर्ने भनिए पनि विवादका कारण चुनाव राेकिएकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया