आज कुशे औंसी बुबाको मुख हेर्ने दिन

file photo
file photo

भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ।

आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ। आज विशेष गरी  काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ।

प्रकाशित मिति: : 2022-08-27 06:33:00

प्रतिकृया दिनुहोस्