काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ।
आज बिहान ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका छन्। तीमध्ये ११ ११ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरू सोही पसलका कामदारहरू हुन्। घाइतेहरू सबैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ