माओवादीको स्थायी कमिटी बैठक स्थगित

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)काे स्थायी कमिटी बैठक स्थगित भएकाे छ।

आज (आइतबार) दिउँसाे ३ बजेकाे लागि बाेलाइएकाे बैठक नेताहरूकाे व्यस्तताका कारण स्थगित गरिएकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनकाअनुसार बैठक अब २५ गते बस्नेछ।

आजकाे बैठकमा पदाधिकारी र पाेलिटव्यूराे सदस्यकाे चयनका विषयका छलफल गरिने एजेण्डा रहेकाे थियाे।

प्रकाशित मिति: : 2022-07-31 13:24:00

प्रतिकृया दिनुहोस्