आइजिपी बढुवाविरुद्धको सुनुवाइ आज

File photo
File photo

सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज हुँदै छ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियो।

उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। 

प्रकाशित मिति: : 2022-05-31 11:01:00

प्रतिकृया दिनुहोस्