एमालेले काठमाडौँ महानगरमा खाता खोल्यो, दुई सदस्य निर्वाचित

File photo
File photo

काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्वाचित भएका छन्।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनिदलित महिला सदस्य गीता परियार विजयी भएका छन्। उनीहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए।

प्रकाशित मिति: : 2022-05-01 12:35:00

प्रतिकृया दिनुहोस्