अटेरी उम्मेदवारको चुनाव चिन्ह लौरी हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अटेरी उम्मेदवारलाई चुनाव चिन्ह लौरी दिएको छ।
पोखरामा महानगर प्रमुख सहित १५ जना अटेरी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका छन।