नेपाल प्रहरीका १२२८ हवल्दारको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

File Photo
File Photo

नेपाल प्रहरीका १२२८ प्रहरी हवल्दारहरुको एकैपटक सरुवा भएको छ।

आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी वैशाख महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी बिहीबार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-09 16:35:00

प्रतिकृया दिनुहोस्