मीन विश्वकर्माले फिर्ता लिए उम्मेदवारी

File Photo
File Photo

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

उनले शनिबार दलित खुल्ला कोटाबाट दिएको उम्मेदवारी आइतबार फिर्ता लिएका हुन्।

पाँच जना दलित कोटामा २७ जनाको उम्मेदवारी परेको अवस्थामा उनले निर्वाचन समितिलाई पत्र लेख्दै उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रकाशित मिति: : 2021-12-12 10:50:00

प्रतिकृया दिनुहोस्