जसपाले टुंगो लगायो चार मन्त्रीको नाम

फाइल तस्वीर
फाइल तस्वीर

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।

शुक्रबार बिहान बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो।

जसअनुसार जसपा अध्यक्षले उपेन्द्र यादवले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमतीबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको एक  नेताले जानकारी दिए।

प्रकाशित मिति: : 2021-10-08 13:25:00

प्रतिकृया दिनुहोस्