संसद बैठक २ बजेका लागि सारियाे

File Photo
File Photo

प्रतिनिधिसभाको बैठक दिउँसाे २ बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक २ बजेका लागि सारिएको हो।

सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठक सारिएको हो।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरोध गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-05-17 12:55:00

प्रतिकृया दिनुहोस्