भैरब मन्दिरमा आगलागी

Symbolic photo
Symbolic photo

हनुमानढोकास्थित श्री श्वेत भैरब मन्दिरमा आगलागी भएको छ। पूजा गर्न आउने भक्तजनहरुले दियो बत्ति बल्दा मन्दिरमा आगलागी भएको बताइएको छ। 

साँझको १२ बजेतिर लागेको आगोलाई सेनाले नियन्त्रणमा ल्याइसकेको छ। सम्बन्धित निकायको ध्यानाकर्षण नभएका कारण मन्दिरमा क्षति भएको जनाइएको छ।  

प्रकाशित मिति: : 2021-07-02 15:00:00

प्रतिकृया दिनुहोस्