संवैधानिक इजलास छाड्न न्यायाधीश केसी र श्रेष्ठद्वारा अस्वीकार

फाइल तस्वीर
फाइल तस्वीर

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन्।

केही वकीलहरुले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिएका हुन्।

मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन्।

प्रकाशित मिति: : 2021-06-01 13:48:00

प्रतिकृया दिनुहोस्