सरकारले यस वर्षभित्र तीनसय साना ठूला पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ। त्यसकालागि ११ अर्व १० करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।