बिएल संवाददाता
जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलन गरेर फरार रहेका गितेन्द्रबाबु राई (जिबी)को पासपोर्ट रद्द गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासले जिबीको पासपोर्ट रद्द गर्नलाई आदेश दिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए।
जिबी हाल कहाँ छन् भन्नेसमेत प्रहरीलाई थाहा छैन। उनी पछिल्लो समय मलेसियामा रहेको सरकारी अधिकारीले नै भनेका थिए।
त्यसपछि उनलाई पक्राउ गरेर नेपाल ल्याउने तयारी भइरहेको भनिएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
जिबीले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मीलगायतको कराेडौँ रकम अपचलन गरेको मुद्धा लागेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया