राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरू

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ताहरू सर्वोच्च अदालतमा पुगेका छन्। 

अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै रिट लिएर शुक्रबार अदालत पुगेका हुन्। 

सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च पुगेको हुन्।

प्रकाशित मिति: : 2021-05-21 11:59:00

प्रतिकृया दिनुहोस्