क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका एक जनाकाे शव सेती खोंचबाट निकालिएकाे छ।
सोमबार दिउँसो सशस्त्र प्रहरीका गोताखोरले सेती खोंचबाट थप एकजनाको शव निकालिएकाे हाे। यससँगै विमान दुर्घटनामा परेकामध्ये ६९ जनाको शव फेला पारिएको छ। अझै ३ जना बेपत्ता छन्। अन्यकाे पनि खाेजीकार्य जारी छ। दुर्घटनामा परेकाहरूकाे शव गण्डकी अस्पतालमा राखिएकाे छ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर-७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया