अबदेखि पठाओ राइडरहरुले ज्याकेट र ट्राउजर लगाउन नपाउने भएका छन्।
ज्याकेट र ट्राउजर लगाउन नलगाउन राइड सेयरिङ कम्पनी पठाओ नेपाल प्रा.लीले आदेश दिएको हो। मंगलबार एक विज्ञप्ति जारी गरी गर्दै पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचलन बढेपछि राइडरलाई प्रोटेक्टिभ गेयर नलगाउने नियम ल्याएको बताईएको छ।
पठाओको लोगो वा ब्राण्ड प्रयोग गर्न मनाही निषेध गरिएको छ।