पूर्वमन्त्री शर्मालाई मातृशोक

प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ। 

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास घोराही- १८ मसिनामा निधन भएको हो।

उनका श्रीमान्, चार छोरी र एक  छोरी छन्। उनको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ । 

प्रकाशित मिति: : 2021-03-22 14:42:00

प्रतिकृया दिनुहोस्