४१ करोड लगानीमा पाउडर दूधको कम्पनी सुरु

हेटौँडामा पाउडर दूध उत्पादन गर्ने प्लान्टको सुरु गरिएको छ।

वागमती प्रदेशको लगानीमा पाउडर दूध उत्पादन गर्ने प्लान्टको भवन निर्माणसमेत शुरु गरिएको हो। प्रदेश सरकारको ४१ करोड २२ लाख लगानीमा उक्त प्लान्टको काम सुरु गरिएको हो।

प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुने अपेक्षा लिईएको छ। 

प्रकाशित मिति: : 2021-03-14 06:40:00

प्रतिकृया दिनुहोस्