औद्याेगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोध

बाँकेको नौवस्ता औधोगिक क्षेत्रको शिलान्यासमा स्थानीयले विरोध गरेका छन्।

सुरक्षा घेराका बीच वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गरेका छन्।  

कार्यक्रम स्थललाई तीन सुरक्षा निकायले घेरेका छन् । शिलान्यासमा  कार्यक्रममा स्थानीयलाई प्रवेश निषेध गरिएको छ। 


 

प्रकाशित मिति: : 2021-02-23 14:57:00

प्रतिकृया दिनुहोस्