एघार सयले बढयो सुनको मूल्य

बिएल संवाददाता

काठमाडाै‌ं
Rosi online

सुनको मूल्य तोलामा रु एक हजार १०० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। 

यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएको थियो भने मा मङगलवार रु ८९ हजार ६५० मा कारोवार भएको छ। 

चाँदीको मूल्यमा २५ ले वृद्धि भएको छ। त्यसैले आज चाँदीको मूल्य रु एक हजार ३६० मूल्य कायम भएको छ। 

प्रकाशित मिति: : 2021-02-23 11:40:00

प्रतिकृया दिनुहोस्