पूर्ण क्षमतासहित भारतमा सिनेमा हल भोलिदेखि खुल्दै

भारतीय मनोरञ्जन उद्योगका लागि खुसीको खबर छ।

१ फेब्रुअरीदेखि पुरै भारतमा सिनेमा हलहरू आफ्नो पूर्ण क्षमतासहित खुला हुने भएको छ। तर, यसका लागि दर्शकहरुले कोभिड नियम पालना गर्नु पर्नेछ। 

ह्लहरूले पनि अनलाइन बुकिङलाई विशेष महत्व दिएका छन्। केन्द्रिय सुचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले सबै गाइडलाइन आइतबार नै जारी भइसक्ने बताए।

प्रकाशित मिति: : 2021-01-31 15:55:00

प्रतिकृया दिनुहोस्