प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। 

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको भने कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति: : 2020-10-03 17:25:47

प्रतिकृया दिनुहोस्