युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस

सरकारले युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस गरेकाे छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत सिफारिस गरेकाे एक मन्त्रीले जानकारी दिए । 

यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।

प्रकाशित मिति: : 2020-10-01 11:47:06

प्रतिकृया दिनुहोस्