ललितपुरको अल्का अस्पतालमा उपचाररत् एक कोरोना संक्रमितको मृत्यु

ललितपुरको अल्का अस्पतालमा उपचाररत् एक कोरोना संक्रमितको मृत्यु भएको छ।

 काठमाडौंका ६७ वर्षीय पुरुषको भदौ २३ गते साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएकाे छ।

ती पुरुषलाई सोही दिन अल्का अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

प्रकाशित मिति: : 2020-09-09 12:02:32

प्रतिकृया दिनुहोस्