पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाकाे मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण महोत्तरीका थप एक जनाको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-29 18:24:25

प्रतिकृया दिनुहोस्