आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

बैतडी प्रहरीले आमालाई बलात्कार गरेको आरोपमा छोरालाई पक्राउ गरेकाे छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पुरचौर्डी नगरपालिकाका ३२ वर्षीय छोरालाई पक्राउ गरिएकाे हाे।

ती छाेराविरुद्ध मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएकाे छ।

प्रकाशित मिति: : 2020-07-15 16:32:12

प्रतिकृया दिनुहोस्