‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
ध्रुब बस्याल
इजरायल र हमासबीचको युद्धमा गाजा क्षेत्रमा फसेका विद्यार्थीहरुका आफन्त सरकार गुहार्दै सिंहदरबार आएका छन। सोमबार बिहान सिंहदरबार आएका उनीहरुले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर आफन्तको उद्दार गरिदिन आग्रह गरेका छन्।
दार्चुलाका लोकेन्द्र विष्टकी अन्टी पर्ने चन्द्रा कार्कीले परराष्ट्रमन्त्री साउदलाई भेटेर उद्दारको लागि आग्रह गरेको बताइन्।
उनका अनुसार लोकेन्द्र विष्ट, रमेश कार्कीलगायत ९ जना विद्यार्थी युद्ध भइरहेको गाजा क्षेत्रबाट करिब २५ किलोमिटर नजिकको क्याम्पमा फसेका छन्। उनीहरु रहेको क्षेत्रमा सुरक्षित रुपमा बस्नको लागि कुनै पनि बंकरसमेत छैन।
उनले सरकारसमक्ष युद्धमा फसेका छोराहरुलाई उद्दार गरेर नेपाल ल्याइदिन आग्रह गरेकी छन्।
भिडियाे :
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया