बाथरोग के हो ? कसरी बच्ने ?

रातोपाटी

काठमाडौँ

हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले समय समयमा हामीलाई आक्रमण गर्छ । त्यस्ता रोगहरुका बारेमा थाहा नहुँदा हामीहरु आत्तिने गर्छौँ । समयमै रोगको पहिचान नहुँदा बेला–बेलामा समस्या आइपर्छ ।

हाम्रो शरीरमा देखापर्ने विभिन्न प्रकारका रोगहरुमध्ये बाथ पनि एक हो । खासगरी मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक पद्धतिमा भएको असन्तुलनका कारण यो रोग लाग्ने चिकित्सकहरुको भनाइ छ । यसै सन्दर्भमा हामीले बाथरोगका क्षेत्रमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ दिपा शाहसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँगको कुराकानी ः

प्रकाशित मिति: : 2020-02-13 03:27:30

प्रतिकृया दिनुहोस्