भक्तपुरमा बालिका अपहरण : मागे १६ लाख फिरौती, एक जना पक्राउ

नजिका आफन्तले नै भक्तपुरमा ६ वर्षीया बालिकालाई अपहरण गरेका छन् ।  प्रहरीले घटनाको ५ घण्टापछि अपहरणमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भइ हाल भक्तपुरको बोडेमा बस्दै आएका २० वर्षीय आशिष थापा रहेका छन् । 

प्रकाशित मिति: : 2020-02-04 00:09:07

प्रतिकृया दिनुहोस्